Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विकट मनाङ जिल्लाको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  •   २ वर्ष अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, मनाङ । यस वर्षको औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन विकट जिल्ला मनाङ जिल्लाको नाम्के खर्कबाट सुरु गरिएको छ ।

जिल्लाका सबै जसो खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका८ ताचैस्थित नाम्केबाट यार्सागुम्बा खोज्न थालिएको हो । 
    
करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर यही वैशाख १० गतेदेखि नाम्के खर्कतर्फ गएका छन् ।

अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न नपाइने भएकोले अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिएको छ

  • न्युज बहार संवाददाता

थप