Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बढ्न थाल्यो लिचीको मुल्य

  •   १ वर्ष अघि | १० असार २०८२, मङ्लबार

असार १०, काठमाडौँ । नेपाली बजारमा लिचीको मूल्य बढ्न थालेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार आज कालीमाटी बजारमा लिची प्रतिकिलो न्यूनतम दुई सय ५० देखि दुई सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। जसको औसत मुल्य प्रतिकिलो २६० हुन्छ।

एक साताअघिको तुलनामा लिची प्रतिकिलो ४० देखि ६० रूपैयाँसम्म महँगो भएको हो। 

एक साताअघि सम्म कालीमाटी बजारमा लोकल लिची एक सय ७० देखि एक सय ९० रूपैयाँमा किनबेच भइरहेको थियो भने भारतिय लिची एक सय ६० देखि एक सय ७० रूपैयाँमा कारोबार भएको थियो।

तर त्यसपछीको तथ्यांकले नेपाली बजारमा भारतीय लिची आएको देखाएको छैन। 

  • न्युज बहार संवाददाता

थप