Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई वर्षभित्र देशलाई चामलमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य

  •   १ वर्ष अघि | १६ जेष्ठ २०८२, बिहिबार

जेठ १५, काठमाडौँ । सरकारले दुई वर्षभित्र राष्ट्रलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।

तराई र भित्री मधेषका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम अघि सार्दै सरकारले देशलाई दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य राखेको हो।

सरकारले यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा रहेको छ।

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै र्दै अर्थमन्त्री विष्णु पौडेलले चैते धान खेतीका लागि सिँचाई पूर्वाधार विकास गर्न सरकारले ३३ करोड रूपैयाँ बजेट बिनियोजन गरेको उल्लेख गरेका छन। 

 

  • न्युज बहार संवाददाता

थप