Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गाउँपालिकाले नै किसानले उत्पादन गरेकोको आलु खरिद गरेपछी किसानलाई राहत

  •   २ वर्ष अघि | २५ साउन २०८१, शुक्रबार

साउन २५, पर्वत । किसानले फलाएको आलुको बीउ पर्वत जिल्लाको जलजला गाउँपालिकाले खरिद गरिदिएको छ । गत आर्थिक वर्षमा आलुको मूल बीउ किसानले उत्पादन गरेकोमा उक्त आलु पालिकाले नै खरिद गरिदिएको छ ।  यसले आलु किसानलाई किसानलाई राहत मिलेको छ । पालिकाले रु १० लाख ७५ हजारभन्दा बढी मूल्यको आलुको बीउ खरिद गरेको हो ।

उक्त स्थानीय तहले जलजला–६ शालिजाका तीन कृषक समूहले उत्पादन गरेको ३५ हजार चार सय ७० किलोग्राम बीउ आलु खरिद गरेको हो ।

गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमका अनुसार बीउ आलु बिक्री गरेका किसानलाई रु १० लाख ७५ हजार चार सय ७० भुक्तानी गरिएको छ । प्रतिकिलो रु ३५ का दरले रु ७९ हजार चार सय ७० मा प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम मूलबीउ खरिद गरेको छ । 

  • न्युज बहार संवाददाता

थप