Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बजारमा देखिन थाले मालभोग केरा, कति छ अहिले यसको मुल्य?

  •   १ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

चैत २२, काठमाडौँ । अहिले बजारमा मालभोग केरा आउन सुरु भएको छ । नेपाल फलफूल थोक व्यवसायी संघका अनुसार अहिले थोरै मात्रामा मालभोग केरा बजारमा आइरहेको छ ।  

बजारमा मालभोग केरा आउन थाले पनि अहिले यसको सिजन भने सुरू भइसकेको छैनत्यसैले अहिले थोरै मात्रामा आइरहेको छ ।

संघका उनका अनुसार अहिले आइरहेको मालभोग केरा स्वदेशी उत्पादन हो । हाल मोरङ र चितवनमा उत्पादित मालभोग केरा बजारमा काठमाडौँ लगायत बजारमा आइरहेको छ ।

मालभोग केराको मुख्य जन भने जेठदेखि साउनसम्म हो । अहिले बल्खु फलफुल बजारमा मालभोग केरा प्रतिदर्जन थोक मूल्य एक सयदेखि एक सय २० रूपैयाँसम्म बिक्री भइरहको संघले जनाएको छ ।

मालभोग केराको सिजन सुरू सगै यसको मूल्य पनि क्रमश घट्दै जानेछ ।

  • न्युज बहार संवाददाता

थप