पुस १७, म्याग्दी । म्याग्दीमा गत वर्षको तुलनामा यस वर्ष धान र कोदो दुबैको उत्पादनमा वृद्धि आएको छ । यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि
ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेका अनुसार साथै कोदो र अन्य
तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको छ ।
- न्युज बहार संवाददाता