Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यो वर्ष धान उत्पादनमा बृदधी

  •   २ वर्ष अघि | १९ पुस २०८१, शुक्रबार

पुस १९, काठमाडौँ । यो वर्ष धान उत्पादनमा बृदधी भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष ४.०४ प्रतिशतले धान उत्पादन बढेको हो । कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान यो वर्ष उत्पादन भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार चालु आवमा चैते र वर्षे दुवै गरी कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

यो वर्ष उत्पादकत्व बढेर औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको मन्त्रालयले जनाएको छ । यो उत्पादकत्व हाल सम्मकै हालसम्मकै उच्च हो । 

  • न्युज बहार संवाददाता

थप