असोज ४, काठमाडौँ । वैशाख ७ गतेलाई सरकारले
याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
बुधबार बसेको
मन्त्रिपरिषद्को बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सञ्चारमन्त्री
पृथ्वीसुब्बा गुरुङका अनुसार हरक वर्ष बैशाख ७ गतेलाइ याकको दिवस मनाउने निर्णय मन्त्रिपरिद्ले
गरेको हो
- न्युज बहार संवाददाता