Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विश्व हेपाटाइटिसविरुद्धको दिवस, ‘एक जीवन, एक कलेजो’ नारासहित जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै।

  •   ३ वर्ष अघि | १२ साउन २०८०, शुक्रबार

साउन १२, काठमाडौँ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस हो। यो दिन हेपाटाइटिस के हो?, कसरी हुन्छ?, कसरी नियन्त्रण गर्ने जस्ता विषयमा रहेर नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँने गरिन्छ।

हेपाटाइटिसविरुद्धको दिवस हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने गरिन्छ। विभिन्न अस्पताल तथा चिकित्सकले यस वर्ष आजको दिनलाई ‘एक जीवन, एक कलेजो’ नारासहित जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ ।

कलेजोसम्बन्धी अध्ययनका लागि विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको नासल - नेपाली चिकित्सकको सङ्घका अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसी बताउछन् । 

  • न्युज बहार संवाददाता

थप