Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चिसो मौसम सुरु भएसँगै डेंगुको सङ्क्रमण घट्दै

  •   २ वर्ष अघि | ८ मंसिर २०८१, शनिबार

मंसिर ८, काठमाडौँ । चिसो मौसम सुरु भएसँगै गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमण घट्न थालेको छ । चिसो लागेसँगै सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै रहेको विज्ञहरूले बताएका छन ।

मंसिर ३ गतेसम्म नेपालमा कुल ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । यो कुल संख्या मध्ये १३ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ ।

हुम्लाबाहेक देशका ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

  • न्युज बहार संवाददाता

थप