Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज तिहारको चौँथो दिन गोवद्र्धन र गोरु पुजा गरि मनाइँदै

  •   ३ वर्ष अघि | २८ कार्तिक २०८०, मङ्लबार

कार्तिक २८, काठमाडौँ । आज तिहार अर्थात् यमपञ्चकको चौँथो दिन गोवद्र्धन पर्वत, गोरु र हलि र बलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।  

कार्तिक शुक्ल प्रतिपदाका दिन आजको दिन गोवद्र्धन पर्वत, गोरु, बली र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । घर आँगनमा लिपपोत आजका दिनमा गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार भगवान् श्रीकृष्णले द्वापर युगमा हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। 

मानव हितका लागि वर्षभर जोतिएर सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ। 

  • न्युज बहार संवाददाता

थप