Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बिहीबार हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

मंसिर ६, गुल्मी । गुल्मी जिल्लाका गुल्मीदरबार गाउँपालिकाले  र रेसुङ्गा नगरपालिकाले बिहीबार  सार्वजनिक  बिदा दिने भएका छन् ।

यी २ वटा स्थनी तहले मंसिर ७ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक  बिदा दिने निर्णय गरेका हुन् ।

सूचना जारी गर्दै गुल्मीदरबार गाउँपालिका  अध्यक्ष सरोजकुमार थापा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका छन् ।

जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल रेसुङ्गामा हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ।

 

  • न्युज बहार संवाददाता

थप