असार २१, काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज बिहिबार सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ४ बजे पत्रकार सम्मेलन गर्दै परिक्षाफल सार्वजनिक गरिएको आधिकारीक जानकरी दिएको हो। अब बोर्डले दिएको जानकारी अनुसार एसएमएस, बेवसाइट र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने छ।
- न्युज बहार संवाददाता