Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

झिलिमिलि बत्तीले सजिएको काठमाडौँ

  •   ३ वर्ष अघि | २६ कार्तिक २०८०, आइतवार

कार्तिक २६, काठमाडौँ । काठमाडौँ उपत्यका यतिबेला धपक्क बलेको देक्न सकिन्छ । उपत्यकाका प्रत्येक भवनहरु नेपालीहरूको चाड तिहार सुरू भएसँगै झिलिमिलिले बत्ती र फुलमालाले सजिएका छन ।

मानिसहरुले आज साँझमा लक्ष्मीपूजा गरेदेखि नै आफ्नो घर झिलिमिली पारेका छन् । झिलिमिली बत्तीले शहरका हरेकजसो घर ढाकिएका छन । यसरी बत्तिले ढाकिएका गरहरु हेर्दा सिंगो शहर नै धपक्कै बलेजस्तो देख्न सकिन्छ।

फूल, झिलिमिलि बत्तिले तिहारमा घर सजाउने गरिन्छ।

अहिले काठमाडौँका घरहरुमात्रै नभएर पसल, व्यापारिक मल, मन्दिर सडकहरु पनि झिलिमिलि बत्तिले सजिएका छन्। 

यी बत्तिले काठमाडौँ शहरलाई रातको समयमा थप आकर्षित बनाएको छ ।  

  • न्युज बहार संवाददाता

थप