फागुन २५, काठमाडौँ । आज काठमाडौँ लगायत आसपासको उपत्यकाको आकाश डम्म देखीएको छ । उपत्यकामा वायु प्रदिषणका कारण आकाश लगायत अन्य स्थानमा बादल जस्तो घुरमैलो तुवालो लागेको छ ।
आज
आइतबार साँझ ५:३१ मिनेटमा उपत्यकाको उच्च बिन्दुमा पुगेको छ । आज काठमाडौँ विश्वको
छैटौँ प्रदूषित सहर बनेको ‘एयर
क्वालिटी इन्डेक्स’ले
जनाएको छ । एयर क्वालिटी इन्डेक्स’का अनुसार आज यहाँको वायु
प्रदूषण एक सय ५५ एक्युआई पुगेको छ ।
- न्युज बहार संवाददाता