Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै ।

  •   ३ वर्ष अघि | २७ साउन २०८०, शनिबार

साउन २७, काठमाडौँ । आज अगस्ट १२ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ। 

युवा दिवसका दिन सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् ।

नेपालमा युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रमहरु कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको सबै जसो स्तरका व्यक्तीहरुको गुनासो छ ।

  • न्युज बहार संवाददाता

थप