साउन २४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै छ । यस अबसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
यस वर्ष देशभरि ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने अर्थ बोकेको यस नाराले आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा विशेष जोड दिएको छ।
- न्युज बहार संवाददाता