Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाइदैँ

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

फागुन २८, काठमाडौँ । आज सोमबार शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाइदैँ छ । यस अवसरमा देश र विदेशमा विभिन्न कार्यक्रम गरी यो पर्व मनाइँदै छ । शेर्पा समुदायले प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने गर्दछन् भने यो दिनलाई शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन । 

ग्याल्पो ल्होसारलाई गाई, मुसा, बाघ, ड्रागन (मेघ), खरायो, सर्प, भेडा, घोडा, कुकुर, बाँदर, बराह र चरा गरी १२ वर्गमा विभाजन गरिएको पाइन्छ । शेर्पा समुदायले आज अर्थात फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म ग्याल्पो ल्होसार मनाउने गरेका छन । 

  • न्युज बहार संवाददाता

थप