Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि फागुन २४ गतेसम्म रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुदैँ

  •   ३ वर्ष अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, रुकुमपश्चिम । आजदेखि फागुन २४ गतेसम्म रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुदैँ छ । स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्का अनुसार रुकुमपश्चिम जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

खड्काले छ वटा स्थानीय तहमध्ये मुसिकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको  जनाएका छन ।

त्यसैले अब बाँकी चार स्थानीय तह आठबिसकोट नगरपालिका र बाँफीकोट, त्रिवेणी, सानीभेरी गाउँपालिकामा यही फागुन  २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने लागेको हो ।

  • न्युज बहार संवाददाता

थप