असोज २२, काठमाडौँ । विदेशमा बस्ने नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले यस वर्षको विजयादशमी टिकाको उत्तम साइत तोकेको छ । नेपालसहित विदेशका लागि पनि टिकाको उत्तम साइत समितिले प्रकाशित गरेको हो ।
समितिका सचिव आचार्य लक्ष्मण पन्थीले विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टिकाको साइत निर्धारण गरिएको बताएका छन ।

- न्युज बहार संवाददाता