Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हाम्रो हातगोडा निदाउनुको कारण थाहापाउनुस।

  •   ३ वर्ष अघि | १२ जेष्ठ २०८०, शुक्रबार

जेठ १२, काठमाडौँ। मानिसले कुनै न कुनै बेला आफ्नो खुट्टा निदाएको अनुभव गरेका हुन्छन्। हामीले पनि यो अनुभव पक्कै गरेका छौँ। खुट्टा निदाउँदा एकैछिनलाई त निकै पीडा हुन्छ। उभिन र हिड्न पनि सकिदैन ।

आखिर किन यस्तो हुन्छ ? किन यसरी मानिसका हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ? आउनुस् यसका बारेमा केही जानौं ।

हाम्रो हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्दा तिनीहरू शिथिल हुन्छन् र यसको सन्देश मस्तिष्लाई दिन्छ । अनि मस्तिष्कले ती अंगहरूमा झनन्न खालको महशुस उत्पन्न गरिदिन्छ र हामीलाई हातगोडा चलाउनका लागि बाध्य बनाईदिन्छ ।

यसरी हातगोडा निदाउनु अन्य समयमा सामान्य कुरा हो । तर एक दिनमा धेरैचोटि यस्तो भयो भने र लामो समयसम्म झनन्न गर्यो भने चाहिँ चिकित्सकलाई देखाइहाल्नुपर्ने हुन्छ । यो स्लिप डिस्क, मल्टीपल स्क्लेरोसिस वा मधुमेहको कारणले पनि यस्तो भएको हुनसक्छ ।

  • न्युज बहार संवाददाता

थप