Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोलिबाट एक साताको लागि काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने(सुचनासहित)

  •   ३ वर्ष अघि | ६ माघ २०८०, शनिबार

माघ ६, काठमाडौँ । भोलिबाट एक साताको लागि काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा आपूर्ति नहुने भएको छ । यसबारे सूचना सार्वजनिक गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 

प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । बिहान ९ देखि दिउँसो १ बजेसम्म भोली आइतबारदेखि आउँदो शनिवारसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । 

यस्तो छ प्राधिकरणले जारी गरेको सुचना


  • न्युज बहार संवाददाता

थप