Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज रातीदेखी खुल्दै ईडीभी २०२५ को आवेदन

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, काठमाडौँ । आज बुधबारदेखि सन् २०२५ को लागी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) चिठ्ठाको आवेदन खुल्ने भएको छ।  ।

काठमाडौंस्थित अमेरिकी दूतावासले असोज १७ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने जानकारी दिएको छ।

यसरी आजदेखी खुलेको ईडीभी चिठ्ठा कार्तिक २१ गते स्थानीय समय अनुसार १०:४५ बजे बन्द हुने  दूतावासले जनाएको छ । डि.भी. चिट्ठाको आवेदन दिनका लागी कुनै पनि शुल्क लाग्नेछैन ।

आवेदकहरूले सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि दर्ता अवधिभरमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) को लागी त्याँहा दिइएको फारम भर्नु पर्नेछ ।

  • न्युज बहार संवाददाता

थप