बैशाख २२, काठमाडौं। आज पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै अब देशभर कोरोनाको संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ ।
- न्युज बहार संवाददाता