चैत ३०, काठमाडौँ । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो भने पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् ।
- न्युज बहार संवाददाता