बैशाख १८, काठमाडौं। आज पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका जानकारी गराएको छ ।
यो सँगै देशभर कोरोनाको संक्रिय संक्रमितको संख्या २८३ पुगेको छ।
- न्युज बहार संवाददाता