Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ

  •   २ वर्ष अघि | १८ जेष्ठ २०८१, शुक्रबार

जेठ १८, काठमाडौँ । दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा उक्त महिलाहरुको  पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको हो । भेलामा  सहभागी ती महिलाहरुको राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो  । 

दुई सय २९ जनाको  ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी महासङ्घका उपाध्यक्ष शारदा खनालले दिएकी छन ।

खनालका अनुसार स्क्रिनिङको नतिजा एक महिनापछि मात्र  प्राप्त हुने छ ।

  • न्युज बहार संवाददाता

थप