Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घटदै कोभिड-१९ को सङ्क्रमण दर, मास्कको प्रयोग अनिवार्यबाट स्वेच्छिक बनाइयो।

  •   ३ वर्ष अघि | २० जेष्ठ २०८०, शनिबार

जेठ २०,  काठमाडौँ । केही दिन यता कोभिड-१९ को सङ्क्रमण दर घट्दै गएको छ। कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन भएको र मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले बताएका छन । मास्कको प्रयोग यसअघिसम्म अनिवार्य भनिएको थियो ।

अब मास्कको प्रयोग स्वेच्छिक बनाईएको छ।

  • न्युज बहार संवाददाता

थप