Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँ बासीलाई निशुल्क रक्त सेवा उपलब्ध गराउने काठमाडौँ महानगरको घोषणा

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काठमाडौँ । काठमाडौँ बासीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क रक्त सेवा उपलब्ध गराउने भएको छ । आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासिले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ महानगरपालिकाका मेयर बालेन्द्र शाह "बालेन" ले निःशुल्क रक्त सेवा उपलब्ध गराउने बताएका हुन् ।

मेयर बालेनले महानगरले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा काठमाडौ महानगरवासिले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिएका छन्  ।

निशुल्क रुपमा रगत तथा रक्ततत्व सेवा लिनकालागी काठमाडौ महानगरवासी भएको प्रमाण खुल्ने नागरिकता वा वसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । 

  • न्युज बहार संवाददाता

थप