Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विषालु च्याउ खाएर बिरामी परेकी एक जना महिलाको मृत्यु।

  •   ३ वर्ष अघि | १३ साउन २०८०, शनिबार

साउन १३, रोल्पा । रोल्पा जिल्लामा विषालु च्याउ खाएर बिरामी भएकी एक जना महिलाको मृत्यु भएको छ ।

लुङ्ग्री गाउँपालिका- ५ बुझिङकी २६ वर्षीया बिमला बिकको मृत्यु भएको हो।  उनी केही दिन यता विषालु च्याउ खाएर बिरामी भएकी थिइन । बिरामी परेपछी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले बिकको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप