Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नर्सिङ लाइन्सेस परिक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा ३ जना पक्राउ।

  •   ३ वर्ष अघि | २४ असार २०८०, आइतवार

असार २४, काठमाडौँ । नर्सिङ लाइन्सेस परिक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा ३ जना पक्राउ परेका छन।

प्रहरीले हिजो भएको नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ गरको हो। एकजनालाई भने प्रहरीले बोलाएको समय उपस्थित हुने सर्तमा छोडेको छ ।

पक्राउ पर्ने परीक्षार्थीमा धादिङकी २३ वर्षीया सविना आले, कास्कीकी कास्कीकी २० वर्षीया भावना गुरुङ र कास्कीकै २० वर्षीया समीक्षा थापा रहेका छन् । 

  • न्युज बहार संवाददाता

थप