Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले दुई हप्ताको अन्तरिम जमानत।

  •   ३ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

बैशाख २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको इस्लामावाद उच्च अदालतले दुई हप्ताको अन्तरिम जमानत दिएको छ ।

उनलाई तीन दिनअघि अलकादिर ट्रष्ट मामिलामा नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट पक्राउ गरिएको थियो ।

उनलाई इस्लामावाद उच्च अदालतवाट अन्तरिम जमानत मिलेको हो । अदालतले मे १७ तारिखसम्म कुनै पनि मुद्दामा इमरानलाई नपक्रन भनि आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

  • न्युज बहार संवाददाता

थप