Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

क्यानडियन प्रधानमन्त्रीले दिए आफ्नो ‘डिभोर्स’ को जानकारी ।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको छोडपत्र (डिभोर्स) भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच छोडपत्र भएको हो । उनीहरु दुबैको १८ वर्ष अगाडि बिहे भएको थिए ।

सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् प्रधानमन्त्री ट्रुडोले आफूहरु अलग हुने निर्णय लिएको जानकारी गराएका हुन । सामाजिक सन्जाल इन्स्टाग्राम उनले लेखेका छन् धेरै अर्थपूर्ण र कठिन छलफलपछि म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौँ कि हामीले अलग हुने निर्णय गरेका छौं, एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैँ परिवारसरह रहने छौँ ।'

उनीहरुले छोडपत्रको कागजमा हस्ताक्षर गरिसकेको क्यानडाको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप