Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूहको आक्रमण, नेपाली विधार्थी पनि परेको अनुमान

  •   ३ वर्ष अघि | २० असोज २०८०, शनिबार

असोज २०, काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासले प्यालेस्टाइन र इजरायलबीच लामो समयदेखिको खिचातानीबीच आकस्मिक आक्रमण गरेर युद्धलाई निम्तो दिएको छ ।

इजरायलतर्फ आक्रमण गर्ने क्रममा गाजापट्टीमा राज्य चलाइरहेको हमासले गरेको आक्रमणमा अहिलेसम्म ४० को मृत्यु भएको हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ ।

इजरायलमा पढ्न गएका नेपाली समेत घाइते हुनेमा परेको बताइएको छ ।

त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको नेपालको परराष्ट्र मन्त्रालयले बतायो ।

  • न्युज बहार संवाददाता

थप