फागुन १९, काठमाडौँ । पपुवा न्युगिनीविरुद्ध आईसीसी
विश्वकप लिग–२
अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले दोस्रो विकेट लिएको छ।
दुबई
अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ रोजेको थियो। नेपालले दोस्रो विकेट रन आउटका रुपमा लिएको हो ।
पीएनजीका सेसे बाउले १८ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएका थिए।
उनलाई कुशल मल्लले
बलिङ गर्दा आसिफ शेखले रनआउट गरेका हुन। यसअघि सन्दीप लामिछानेले नेपालका
लागि ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका थिए ।
- न्युज बहार संवाददाता