Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसी जहाज अफगानिस्तानमा दुर्घटना

  •   ३ वर्ष अघि | ७ माघ २०८०, आइतवार

माघ ७, काठमाडौँ । रुसी जहाज अफगानिस्तानमा दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान उडेको जहाज दुर्घटनामा परेको हो ।

जहाजमा ६ जना यात्रु रहेको रसियाली अधिकारीहरुले जनाएका छन । त्यो विमान चार्टर गरिएको जनाइएको छ ।

तर अहिलेसम्म भारतले आफ्नो कुनै पनि विमान बेपत्ता भएको पुष्टि गरेको छैन ।

  • न्युज बहार संवाददाता

थप