Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रुसले युक्रेनको राजधानी कीएभमा फेरि गर्यो आक्रमण

  •   २ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । युक्रेनको राजधानी कीएभमा रुसले फेरि एकपटक आक्रमण गरेको जनाइएको छ । युक्रेनको राजधानी कीएभमा रुसी सेनाले शृङ्खलाबद्ध हवाई हमला गरेको हो । यो हमालापछी युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ ।

कीएभमा बसोबास गर्ने युक्रेनीहरू आक्रमणको बिचमा, शरण लिन मेट्रो स्टेशनतिर दौडिरहेको देख्न सकिन्छ । आफ्नो वायुसेनालाई अलर्ट अवस्थामा युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डले पनि राखेको छ । पोल्याण्डले आफ्नो सिमानामा रहेको युक्रेनी सहर लभीभमा रुसी हवाई हमला गरेपछि पनि हवाई क्षेत्रको निगरानी बढाएको हो ।

  • न्युज बहार संवाददाता

थप