Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब फेसबुक र इन्स्टाग्राम प्रयोग गरेबापत पैसा तिर्नुपर्ने !

  •   ३ वर्ष अघि | १८ भदौ २०८०, सोमवार

भदौ १८, काठमाडौँ । फेसबुक र इन्स्टाग्राम आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम लाई मेटा कम्पनीले सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात तपाईंले अब इन्स्टाग्राम तथा फेसबुक चलाउनका लागि पैसा खर्च गर्नुपर्नेछ ।

मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको एक रिपोर्टमा जनाइएको छ ।

युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम नि:शुल्क चलाउन पाइने व्यवस्था गरिने मेटाको योजना रहेको छ ।

मेटाले इन्स्टाग्राम तथा फेसबुकको सशुल्क संस्करणका लागि कति शुल्क तिर्नुपर्ने छ भन्ने बारेमा अहिले खुलाएको छैन ।

  • न्युज बहार संवाददाता

थप