चैत ८, काठमाडौँ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो
हाफमा लाओस विरुद्ध अग्रता बनाएको छ।
दशरथ रंगशाला त्रिपुरेश्वरमा जारी
खेलमा नेपालले लावसविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको छ।
नेपालका तर्फबाट खेलको ३० औं
मिनेटमा अनन्त तामाङले गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएका हुन् । उनले नवीन लामाको कर्नरमा हेड मार्फत
गोल गरेका छन् ।
- न्युज बहार संवाददाता