Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट।

युएई १८५ रनमा अल आउट।

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

फागुन १८, काठमाडौँ । विश्वकपमा नेपाली यू–१९ क्रिकेट टोली छनोट भएको छ ।  यूएईलाई ६ रनले हराउँदै बिहीबार भएको खेलमा नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपका लागी छनोट भएको हो ।

नेपालले जितको लागि यूएईलाई १९२ रनको टार्गेट दिएको थियो। विजयीको लागी १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८५ रनमा अल आउट भएको हो । नेपालका लागी बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् । 

 

 

 

 

थप