Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालका ओपनर आसिफ शेखको पहिलो ओडिआई शतक।

आसिफ शेखले १०१ बलमा १० छक्का र २ चौका प्रहार गरेका छन।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौँ। आज बिहिबार भएको खेलमा नेपालका ओपनर आसिफ शेखले पहिलो एक दिवसीय शतक रन बनाएका छन।

त्रिवी क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले सतक प्रहार गर्दै  १००० रन समेत पूरा गरेका छन्।

नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएसगै नेरपालका लागि आसिफ शेखले १०१ बलमा १० छक्का र २ चौका प्रहार गरेका छन।

आसिफ शेखले पिएनजीविरूद्धनै सन् २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। उनले अहिले सम्म ३२ खेल खेलेका छन्। 

यो भन्दा पहिला उनले एकदिवसीय खेलमा सबैभन्दा धेरै ९० रन बनाएका थिए।

 

  • न्युज बहार संवाददाता

थप