Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले लगातार गुमायो सातौँ विकेट ।

दिपेन्द्र सिंह ऐरी २० औं ओभरको तेस्रो बलमा बोल्ड आउट।

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

फागुन १८, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले लगातार सातौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याईरहेको नेपालले २० औँ ओभरमा आईपुग्दा सम्म सातौं विकेट गुमाइसकेको छ। 

अहिले भर्खरै नेपालका दिपेन्द्र सिंह ऐरी २० औं ओभरको तेस्रो बलमा बोल्ड आउट भएका छन । दिपेन्द्रले ७ रन बनाएका थिए । उनलाई यूएईका खेलाडी रोहन मुस्तफाले आउट गरेका हुन ।

 

  • न्युज बहार संवाददाता

थप