फागुन १९, काठमाडौं । नेपालले आजहुन लागेको आईसीसी
विश्वकप क्रिकेट लिग २ मा खेलको त्रिकोणात्मक शृंखलामा पहिले पपुवा
न्युगिनीविरुद्ध बलिङ गरेको छ । यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला
ब्याटिङ रोजे पछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । हिजो बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको ठाउँमा भीम सार्की आज मैदान खेल्न लागेका हुन। नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने दबाब छ ।
- न्युज बहार संवाददाता