Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले फेरी गुमायो आफ्नो तेस्रो विकेट ।

नेपालले आफ्नो तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको छ।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौं । आईसीसी क्रिकेट अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा नेपाल र पीएनजी को खेल आज भइरहेको छ। पीएनजी विरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेको छ र यतिबेला नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ।

नेपालले आफ्नो तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको छ। उनी ११ रन बनाएर भर्खरै आउट भएका छन् भने पीएनजीका रिले हेकुरेले ज्ञानेन्द्र मल्ललाई आउट गरेर तेस्रो विकेटसमेत लिएका छन्। २५औं ओभरको अन्तिम बलमा बलर हेकुरेले मल्ललाई असद भालाको हातबाट क्याच आउट गराएका हुन्। ज्ञानेन्द्रले १४ बलमा १ चौका प्रहार गरेका थिए।

नेपालका तर्फबाट नयाँ ब्याटरका रुपमा कप्तान रोहितकुमार पौडेल क्रिजमा पुगेका छन् । नेपालले ३ विकेट गुमाएर १४० रन २५ ओभरको खेल सकिँदा बनाएको छ। ओपनर आसिफ शेखले ७७ रन बनाएर मैदानमा खेलिरहेका छन।

  • न्युज बहार संवाददाता

थप