Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मोरक्को भुकम्प : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

  •   ३ वर्ष अघि | २४ भदौ २०८०, आइतवार

भदौ २४, काठमाडौँ । मोरक्कोमा गएको शक्तिशली भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ ।

१४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते रहेको त्याहाँका गृह मन्त्रालयले जनाएको  छ ।

सरकारले भूकम्पले निम्ताएको विनासपछि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । दोस्रो दिनको रात पनि भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले खुल्ला आकास मुनि बिताएका छन् ।

  • न्युज बहार संवाददाता

थप