Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कमिन्लाई पछी पार्दै आइपिएल २०२४ को अक्सनमा मिचेल स्टार्क बने सर्वाधिक महँगा खेलाडी

  •   ३ वर्ष अघि | ४ पुस २०८०, बुधबार

पुस ४, काठमाडौँ । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क आइपिएल २०२४ का लागि भएको अक्सनमा अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न्। 

उनको आधार मूल्य २ करोड भारु रहेको थियो । उनका लागी सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो। त्यसपछि कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्ससँगै पनि अक्सनमा उत्रिएको थिए ।

तर अन्तिममा स्टार्कलाई गुजरात र कोलकताबीचको भिडन्तमा कोलकताले भित्र्याउन सफल भयो। उनी २४.७५ करोड भारुमा कोलकतामा भित्रिएका हुन्। 

अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्लाई यसअघि आजै सनराइजर्स हैदरावादले २०.५० करोड भारूमा भित्र्याएको थियो।

स्टार्कलाई कोलकताले २४.७५ करोडमा भित्राएपछी उनि नै आइपिएल २०२४ का लागि भएको अक्सनमा अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न् ।

  • न्युज बहार संवाददाता

थप