Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेसीले जिते फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

माघ २, काठमाडौँ । फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले जितेका छन् । आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले लन्डनमा मंगलबार बिहान सम्पन्न अवार्डमा फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । 

फ्रान्सका केलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्डलाई पछि पार्दै मेसीले यो अवार्ड जितेका हुन । विश्वभरका खेल पत्रकार र समर्थकहरूले  र राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानले गरेको  मतका आधारमा मेसीले यो अवार्ड पाएका हुन् ।

  • न्युज बहार संवाददाता

थप