Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एमसीए-नेपालले नुवाकोट जिल्लामा जग्गा प्राप्तिको कार्य अगाडि बढाउँदै।

  •   ३ वर्ष अघि | ५ बैशाख २०८०, मङ्लबार

बैशाख ५, काठमाडौँ । नुवाकोट जिल्लामा मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले जग्गा प्राप्तिको कार्य अगाडि बढाएको छ ।

एमसीए-नेपालको डबल सर्किट ४०० केभी क्षमताको विद्युत् प्रसारण आयोजना अन्तर्गत नुवाकोट जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण कार्यको प्रयोजनका लागि आवश्यक जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको सुचनामा उल्लेख गरिएको छ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका तथा शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकाहरूका विभिन्न वडाहरुमा पर्ने जग्गा प्राप्त गर्ने प्रकृया अगाडी बढाएको हो।

  • न्युज बहार संवाददाता

थप