Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

इन्डियन प्रिमियर लिगमा लखनऊ सुपर जायन्ट्सको विजयी सुरुआत।

  •   ४ वर्ष अघि | १९ चैत्र २०७९, आइतवार

चैत १९, काठमाडौँ। लखनऊ सुपर जायन्ट्सले आइपिएल - इन्डियन प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ। 

शनिबार भएको १८ औं आइपिएल संस्करणको तेस्रो खेलमा लखनऊले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो। 

लखनऊले आफ्नो होम ग्राउड लखनऊको अटल बिहारी वाजपेयी क्रिकेट रंगशालामा दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो।

कप्तान डेभिड वार्नरले दिल्लीका लागि अर्धशतक बनाउने क्रममा ४८ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए।

दिल्लीलाई १४३ रनमा समेट्न लखनऊका मार्क उडले सर्वाधिक पाँच विकेट लिएका थिए। उनले मिचेल सार्स, ओपनर पृथ्वी श, अक्षर पटेल, सर्फराज खान, र चेतन सकारियालाई आउट गरेका हुन।

  • न्युज बहार संवाददाता

थप