Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ललित राजवंशीले लिए नेपालको लागी पहिलो विकेट।

  •   ३ वर्ष अघि | ८ बैशाख २०८०, शुक्रबार

बैशाख ८, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  भइरहेको एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानविरूद्धको खेलमा पहिलो विकेट लिएको छ।

ललित राजवंशीले नेपालका लागि पहिलो विकेट दिलाएका हुन्।

राजवंशीले ४.३ ओभरमा जतिन्दर सिंहलाई बोल्ड गरेका हुन।

आजको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हो भने नेपालले ५० ओभरमा ८ विकेटको गुमाउँदै ३१० रन बनाएको छ।

  • न्युज बहार संवाददाता

थप